काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रसँग गर्ने तयारी गरेपछि नेताहरु धमाधम विपक्षमा उत्रिएका छन् । जारी तेस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकमा एकीकृत समाजवादीका १६ नेताहरु माओवादीमा गाभिन नहुने पक्षमा देखिएका हुन् ।
यी हुन् विपक्षमा उभिएका नेताहरु
झलनाथ खनाल
घनेन्द्र बस्नेत
घनश्याम भुसाल
विजय पौडेल
रामकुमारी झाँक्री
जीवनराम श्रेष्ठ
लक्ष्मण लम्साल
शिव भण्डारी
अब्दुल हुसैन
अशेष घिमिरे
दामोदर अर्याल
धर्म निरौला
महेश रेग्मी
आरती लामा
पासाङ डोल्मा
नन्द बञ्जाडे





























प्रतिक्रिया