प्रधानमन्त्री कार्कीले मन्त्री र सचिवहरूसँग मागिन् कार्य प्रगतिको विवरण

प्रधानमन्त्री कार्कीले मन्त्री र सचिवहरूसँग मागिन् कार्य प्रगतिको विवरण

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्यप्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूसँग बैठक राखेकी छन् ।

बैठक सिंहदरबारमा जारी छ । सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गरिरहेका छन् । मन्त्रालयगत रुपमा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा प्रधानमन्त्री कार्कीले निर्देशन दिने बालुवाटार स्रोतले जनाएको छ ।

Logo