आज घट्यो सुनचाँदीको मूल्य

आज घट्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । नेपाली बजारमा आज घट्यो सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेर २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको हो । यसअघि सोमबार प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँका कारोबार भएको थियो ।

साथै चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Skip This
Skip This
Logo