मधेशको मुख्यमन्त्री कार्यालयका कर्मचारी पनि कुटिए

मधेशको मुख्यमन्त्री कार्यालयका कर्मचारी पनि कुटिए

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विषयमा उत्पन्न भएको घटनामा कर्मचारी पनि कुटिएका छन् ।

प्रदेशको मुख्यमन्त्रीको कार्यकक्ष तोडफोडमा पुगेका असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले रेकर्ड फाइल जोगाउन खोजेका नेता–कार्यकर्ताहरुले कर्मचारीमाथि कुटपिट गरेका हुन् । यद्यपी ती कुटाइ खाएका कर्मचारीलाई अर्का एक कर्मचारीले आक्रोशित भिडबाट फुत्काएर कोठा बाहिर निकाल्छन् ।

Logo