काठमाडौं
नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी अण्डरलाइनले नाम परिवर्तन गर्ने भएको छ ।
निर्वाचन आयेगमा यसअघि नै उक्त नामको दल दर्ता भएकाले नाम परिवर्तन गर्न लागिएको एक नेताले बताए । पार्टीले नाम परिवर्तन गरि नेपाल कम्युनिष्ट पार्टी नेकपा राख्ने बताइएको छ । यद्यपी यसबारे औपचारिक निर्णय भने गरिसकेको छैन् ।
गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको हो ।































प्रतिक्रिया