ताप्लेजुङको तेम्बा बजारका आगालागी चार घर जलेर नष्ट

ताप्लेजुङको तेम्बा बजारका आगालागी चार घर जलेर नष्ट

केन्द्रबिन्दु
18
Shares

फुङ्लिङ । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर जलेका छन् ।

गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन् ।

पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उनले शेपाले बताए। जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालेको छ ।

Skip This
Skip This
Logo