काठमाडौं । नेकपा (एमाले)का नेताहरुलाई सिमरा विमानस्थलमा स्वागत गर्न भेला भएका कार्यकर्ता र जेन जी समूहबीच झडप भएपछि विमानस्थल बन्द गरिएको छ।
एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेत, भानुभक्त ढकाल, सुमन प्याकुरेललगायत नेता आज विमानस्थल पुग्ने कार्यक्रम रहेपछि स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेका क्यान्टिन आसपासमा भेला भएका एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप भएपछि विमानस्थल बन्द गरिएको हो ।
हाल बुद्ध एयरको उडान नम्बर ५५३ नै रोकिएको छ ।































प्रतिक्रिया