‘जेनजी आन्दोलन’पछिको समसामयिक राजनीतिक अवस्थाबारे नेकपा एमालेका नेता महेश बस्नेतसँग केन्द्रबिन्दु टिभीले कुराकानी गरेकाे छ । बस्नेतले आन्दोलनलाई देशमा अस्थिरता र अराजकता सिर्जना गर्ने एक प्रयासका रूपमा विश्लेषण गरेका छन् ।

प्रतिक्रिया