मधेस प्रदेशसभाका सभामुख मण्डल पदमुक्त

मधेस प्रदेशसभाका सभामुख मण्डल पदमुक्त

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् ।

उपसभामुखले आज बोलाएको मधेश प्रदेश सभामा पदीय आचरण विपरीत काम गरेको भन्दै सभामुख मण्डललाई पदमुक्त गर्ने प्रस्ताव दुई तिहाइले पारित भएको हो । ७६ सांसदको उपस्थित थिए ।

Logo