काठमाडाैं । नेकपा(एमाले)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।
आज बस्ने बैठकले ११ औं महाधिवेशनको तयारी, प्रतिनिधि सभा पुनःस्थापना, सिमरा घटनाबारे छलफल गर्नेछ। एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८, २९ गते काठमाडौंमा हुँदैछ। २१ सय बढी प्रतिनिधि रहने महाधिवेशनको प्रतिनिधि छनोट मंसिर १३ गते देशैभर एकैदिन हुँदैछ।































प्रतिक्रिया