लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध पहिला बलिङ गर्ने

लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध पहिला बलिङ गर्ने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्। लुम्बिनीको यो पहिलो खेल हो भने चितवनको दोस्रो खेल हो।

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो। आज लुम्बिनी सुखद् सुरुवातको पक्षमा छ भने चितवन दोस्रो जित चाहन्छ ।

Skip This
Skip This
Logo