गगन थापाको नेतृत्वमा अब कांग्रेस अघि बढ्नुपर्छ -युवा नेता शंकर तिवारी

गगन थापाको नेतृत्वमा अब कांग्रेस अघि बढ्नुपर्छ -युवा नेता शंकर तिवारी

केन्द्रबिन्दु
156
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारी पार्टीभित्रको रूपान्तरणको आवाज उठाउनेहरूमध्ये एक हुन्। विशेष गरी ‘जेनजी आन्दोलन’ पछि कांग्रेसको समसामयिक राजनीति, पार्टीभित्रको नेतृत्व परिवर्तनको आवश्यकता र महाधिवेशनमा भएकाे किचलाेलगायतका विषयमा उनको धारणालाई केन्द्रबिन्दु टिभीले विशेष कुराकानीमा समेटेको छ। प्रस्तुत छ, युवा पुस्ताको बढ्दो आकर्षण र राजनीतिको मूलधारमा उनीहरूको भूमिकाको खोजीसँगै पार्टीलाई गतिशील र युग सुहाउँदो बनाउन नेतृत्वले कस्तो बाटो समात्नुपर्छ भन्नेबारे तिवारीले राखेकाे दृष्टिकोण-

Skip This
Skip This
Logo