बोल्ने किताव अव नेपालमा नै (भिडियोमा)

बोल्ने किताव अव नेपालमा नै (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

एकादेशका कथाहरुमा जन्तु जनावरहरु मान्छे जस्तैगरी बोल्थे । रुख बोल्थे । सजीव मात्र होइन निर्जिव बस्तुहरु पनि बोल्थे । वर्तमान भने फरक भएको छ । आधुनिकताले हरेक विकास, कथा जस्तै लाग्ने भएका छन् । के तपाईंलाई थाहा छ, बोल्ने कितावको वारेमा ? यो मनगणन्ते कथा होइन । नत यो कथा हाल्दा एकादेशमा भनेर नै सुरु गर्नुपर्छ । आजको हाम्रो रिपोर्ट प्रविधीले बोल्न सिकाएको कितावका सम्बन्धमा हो ।

भक्तपुर जिल्लामा राम्रै परिचय स्थापित गरेको स्कूल सिद्धार्थ विद्यापीठले बोल्ने किताव ल्याएको छ । र, यही पुस्तकलाई आधार मानेर सिद्धार्थकी संस्थापक प्रिन्सिपल दीपिका रिमाल थापा अध्ययन, अध्यापन सुरु गर्ने तयारी गर्दैछिन् । कस्तो छ त बोल्ने किताव ?  (हेर्नुहोस् भिडियोमा)

 

Logo