काठमाडौं । आफूलाई जेनजी अभियन्ता दाबी गर्ने मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।
प्रधानमन्त्रीलाई भेट्न नपाएको र सरकारले आफ्ना माग नसुनेको भन्दै ढुंगानालगायतको जेनजी समूह सिंहदरबार प्रवेश गर्न खोज्दा त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले तितरवितर पारेको हो । भट्टराईले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले त्यहाँबाट हटाइएको बताइएको छ ।





























प्रतिक्रिया