यसरी जनकपुर ओर्लिए मोदी (भिडियोमा)

यसरी जनकपुर ओर्लिए मोदी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

दुई दिने (बैशाख २८–२९) भ्रमणकोलागी नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनावाट जनकपुर ओर्लिएका थिए । उनी हेलिकप्टरवाट आउने भनिएपनि अन्तत हवाइ जाहाजको प्रयोग गरेका थिए । उनलाई स्वागत गर्न रक्षामन्त्री इश्वर पाोखरेल विमानस्थल पुगेका थिए । हेर्नुस् भिडियोमा –

Skip This
Skip This
Logo