काठमाण्डौबाट पोखराका लागि उडेको बुद्धएयरको जहाज चरासँग ठोक्कियो

काठमाण्डौबाट पोखराका लागि उडेको बुद्धएयरको जहाज चरासँग ठोक्कियो

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको बुद्धएयरको जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको छ । एयरको 9N-AOC जहाज चरासँग ठोक्किएको हो । जहाजमा सवार ६१७ यात्रु र चालक दल सुरक्षित रहेका बुद्ध एयरले जनाएको छ । जहाजलाई पोखरास्थित प्राविधिक टिमले चेकजाँच गरिरहेको छ ।

Logo