मोदीलाई टेकनाथले एक्लै टक्कर दिने (भिडियोवार्ता)

मोदीलाई टेकनाथले एक्लै टक्कर दिने (भिडियोवार्ता)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण नजिकिदै गर्दा भुटानी शरणर्थीहरुमा पनि केही आश पलाएको छ ।

भारतीय प्र्रधानमन्त्री नरेन्द्र मोदीले भुटानका राजालाई एक पटक मात्रै शरणार्थीहरुको समस्या समाधानका विषयमा भने सबै समस्या समाधान हुने उनीहरुको बुझाई छ ।

भुटानमा रहेका नेपाली भाषीहरुको हकहितका लागि वर्षौ देखि लड्दै आएका भुटानी नेता टेकनाथ रिजाल पनि एक पटक भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको बेला भेट गरेर शरणार्थीहरको समस्यका बारेमा भन्ने बताउँछन् ।

हेर्नुहोस् भिडियोवार्ता

Skip This
Skip This
Logo