काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । आज दिउसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्तावलगाय विषयमा छलफल हुने एमालेले जनाएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुनेछ। देशभरका प्रतिनिधीहरुको सहभागिता लागि पार्टीमा यतीबेला ठूलो संर्घष चलिरहेको
छ ।





























प्रतिक्रिया