पूर्वएआईजी भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने पक्का

पूर्वएआईजी भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने पक्का

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने पक्का भएको छ । नेपाल प्रहरीको एआईजी पदबाट अवकाश पाएका भण्डारीलाई मन्त्री बनाउने निर्णय आन्तरिम सरकारले गरेको हो ।

बैतडी जिल्लाको पाटन नगरपालिकाका बासिन्दा भण्डारी राष्ट्रिय पञ्चायत सदस्य लक्ष्मणसिंह भण्डारीका छोरा हुन् ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको कार्यकाल ८३ दिन बाँकी रहँदा भण्डारीसहित चारजना मन्त्री थप गरेकी हुन् ।

Logo