ठगी गरेको अभियोगमा पक्राउ

ठगी गरेको अभियोगमा पक्राउ

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रु आठ लाख ठगेको अभियोगमो चितवनको माडी नगरपालिकाका ५० वर्षीय ज्ञानराज सुवेदी लाई प्रहरीले पक्राउ गरेको छ । उनले विभिन्न व्याक्तिहरुसँग विदेश पठाउने भन्दै रकम ठगेको प्रहरीले बताएको छ ।

Skip This
Skip This
Logo