प्रधानमन्त्री कार्कीले बुढी गण्डकी बनाउनु भन्दा निर्वाचनतिर ध्यान दिनुपर्योः योगेश भट्टराई

प्रधानमन्त्री कार्कीले बुढी गण्डकी बनाउनु भन्दा निर्वाचनतिर ध्यान दिनुपर्योः योगेश भट्टराई

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्राईले प्रधानमन्त्री सुशिला कार्कीले बुढी गण्डकी परियोजना बनाउन भन्दा पनि निर्वाचन बनाउन तिर ध्यान दिनपर्ने बताएका छन् ।

केन्द्रविन्दुसँगको कुराकानीमा उनले अहिलेको सरकार संवैधानिक नभएको भन्दै यो सरकारले निर्वाचनको तयारी गर्नपर्ने बताए । उनले यतिबेला एमालेबाट मान्छे धमाधम बाहिरी रहेको बेलामा मान्छे किन बाहिरी रहेका छन् भनि छानबिन गर्नपर्ने बताएका छन् । उनले मधेश प्रदेशमा पहिला एमाले कमजोर भएपनि पछिल्लो समय एमाले बलियो भएर आएको समेत दाबी गरे ।

त्यस्तै उनले एमालेको महाधिवेशनमा भोलिन्टियर्स फोर्सबाट प्रतिनिधि आउने कुरा विधान अनुसार नभएको पनि उल्लेख गरे । जेन्जी आन्दोलन एउटा र्दुघटना हो, एमालेले घटाएको होइन भन्दै उनले जेनजी आन्देलनको सबै दोष केपी ओलीलाई मात्र दिन नहुने र आज सम्म यस्तो विध्वसं नभएको पनि बताए ।

Logo