काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल भक्तपुरस्थित सल्लाघारी चौरमा शनिबार बिहान विभिन्न जिल्लाबाट सहभागी हुन आइपुगेका नेता तथा कार्यकर्ता । एमाले महाधिवेशन आज शनिबार देखी सोमबार गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरस्थित सल्लाघारी र बन्दसत्र काठमाडौँस्थित भृकुटीमण्डपमा हुनेछ ।
तस्बिर : नारायण न्यौपाने ÷ रासस





























प्रतिक्रिया