सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन [LIVE]

सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन [LIVE]

केन्द्रबिन्दु
21
Shares

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन औपचारिक रुपमा सुरु भएको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ । महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहनेछ । कार्यक्रममा नेपालको एकताको प्रतिकका रुपमा २०० भन्दा बढी नेपाली विभिन्न जातजातिको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन गरिएका छन्।

Logo