९ वैशाखमा पार्टी एकता गर्ने तयारी सुरु हुनै लाग्दा एकाएक रोकिएको त प्रष्टै छ । पार्टी एकता संयोजन समितिको बैठकले भ्रातृ संगठनहरुलाई परिचालन गरेर ९ गते काठमाडौंमा ५ लाख कार्यकर्ता उतारेर एकता घोषणा गर्नेसम्म तयारी गरेको थियो ।
लेनिन जयन्तीमा नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको अवसर पारेर गर्न लागिएको कार्यक्रम रोकिएको मात्रै थिएन, त्यही दिन इतिहासमा लामो समय दागको रुपमा रहने ‘ब्यानर काण्ड’ घट्यो । ‘ब्यानर काण्ड’ अचानक होइन, सुनियोजित थियो भन्ने एमाले र माओवादी केन्द्रका नेताहरुको छ । सुनियोजित भनेर एक अर्काले आरोप प्रत्यारोप लगाएका छन् । हेर्नुहोस् भिडियोमा –





























प्रतिक्रिया