काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।
भृकुटीमण्डपमा जारी बन्दसत्रमा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार मतदान भोलि हुँदैछ ।































प्रतिक्रिया