काठमाडौं । नेकपा एमालेको नेतृत्वका लागि भइरहेको प्रतिस्पर्धामा उपमहासचिवमा उठेका नेता विष्णु रिमाल सुरुवाती मतपरिणाममा पछि परेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ मानिने नेता रिमाल असुरक्षित देखिएका हुन् । सातजनाले उपमहासचिवका लागि उम्मेदवारी दिएकोमा रिमाल अहिलेसम्म चौथो स्थानमा छन् । एमालेमा ३ जना उपमहासचिव रहने व्यवस्था छ । उनी पराजित भएको खण्डमा अध्यक्ष ओलीलाई धक्का लाग्नेछ ।
पछिल्लो अपडेटअनुसार उपमहासचिवमा लेखराज भट्टराई सर्वाधिक मत आएको छ ।
उपमहासचिव
आनन्द प्रसाद पोखरेल – २०४
योगेश भट्टराई – ४०४
रघुवीर महासेठ – ३९३
राजेन्द्र प्रसाद गौतम
लेखराज भट्ट – ४४०
विष्णु प्रसाद रिमाल – ३२५
वैजनाथ चौधरी – १५१





























प्रतिक्रिया