काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको पछिल्ला मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता बढाएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार ओलीले ८४३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।































प्रतिक्रिया