काठमाडौं । नेकपा एमाले उपमहासचिवमा लेखराज भट्टले पछिल्लो मतपरिणामअनुसार ७३४ मत पाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणामअनुसार योगेश भट्टराईले दोस्रोमा ७०९ मतका साथ पछ्याइरहेका छन् ।
उपमहासचिवमा ३ जनाको कोटा छ ।
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : ३३४
योगेस भट्टराइ : ७०९
रघुविर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णु प्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१





























प्रतिक्रिया