मधेसमा रामआशिष यादव सभामुखमा टुंगो

मधेसमा रामआशिष यादव सभामुखमा टुंगो

केन्द्रबिन्दु
39
Shares

जनकपुर। मधेस प्रदेशको सभामुखमा जसपा नेपालका सांसद रामआशिष यादवको नाममा सत्तारुढ दलबीच सहमति जुटेको छ। पूर्व मुख्यमन्त्री र जसपा संसदीय दलका नेता सरोज यादवले सभामुखको उम्मेदवारका रूपमा यादवको नाम टुंगो लागेको जानकारी दिएका छन्।

मधेस प्रदेशमा आइतबार सभामुखको निर्वाचन हुने तालिका रहेको छ। उम्मेदवारी दर्ता आज प्रदेशसभा सचिवालयमा सञ्चालन हुनेछ।

Logo