पाल्पा ।

पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा आज बेपत्ता भएका छन् । "/>

कालीगण्डकीमा दुई युवक बेपत्ता

कालीगण्डकीमा दुई युवक बेपत्ता

केन्द्रबिन्दु
0
Shares

पाल्पा ।

पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा आज बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन् । 

बगनासकाली गाउँपालिका–८ रानीमहल नजिकैको कालीगण्डकी नदीमा बन्दै गरेको पुलनिर पौडी खेल्ने क्रममा बेपत्ता भएको अस्थायी प्रहरी बिट रानी महलका प्रमुख डिल्लीराम भट्टराईले बताउनुभयो । 

बेपत्ताको खोजीकार्य जारी रहेको पनि उहाँले बताउनुभयो । रासस

Skip This
Skip This
Logo