केन्द्रबिन्दु टिम हाईड एण्ड सिक किन्डरगार्टेनमा (भिडियो)

केन्द्रबिन्दु टिम हाईड एण्ड सिक किन्डरगार्टेनमा (भिडियो)

केन्द्रबिन्दु
0
Shares

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान सुरु भएको छ । नेपाल सरकारले पनि यो वर्ष विद्यार्थी भर्ना अभियानलाई निकै मिहेनतका साथ अगाडी बढाउने प्रतिवद्धता जनाएको छ ।

बालबालिकालाई गुणस्तरिय शिक्षा दिनका लागि विद्यालय छनोटमा अभिभावकहरुले पनि विशेष ध्यान दिनुपर्छ ।

आउनुहोस् आज हामी तपाईलाई Hide And Seek विद्यालयसँग परिचय गराउँदैछौँ हेर्नुहोस् भिडियो

 

Logo