सरकारी टोली नेपाली कम्युनिष्ट पार्टी कार्यालय अनुगमनमा [फोटोफिचर]

सरकारी टोली नेपाली कम्युनिष्ट पार्टी कार्यालय अनुगमनमा [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय अनुगमन गरेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको संरचनाको अवलोकन गर्न मन्त्रीसहितको टोली पेरिसडाँडा पुगेको हो ।

Skip This
Skip This
Logo