काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसहित ३ जनाको स्थान हदमा लगाएको रोक फुकुवा गरेको छ ।
बयान लिइसकेकपछि आयोगले दुवाडीसहित आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्विकृतिविना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्थालाई सोमबार फुकुवा गरेको हो ।
































प्रतिक्रिया