काठमाडौं

नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली काँग्रेस श्रमिकको पार्टी भएको बताएका छन् । "/>

काँग्रेस श्रमिकको पार्टी : नेता गच्छदार

काँग्रेस श्रमिकको पार्टी : नेता गच्छदार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली काँग्रेस श्रमिकको पार्टी भएको बताएका छन् । नेपाल नाई संघको सातौँ राष्ट्रिय महाधिवेशनको मंगलबार उद्घाटन गर्दै उनले वर्गीय र पेशागत हितका लागि नाई संघले महत्वपूर्ण भूमिका खेलेको बताए ।

‘नाईले गरेको पेशागत सुरक्षा र इमान्दारिताका कारण एक दिन राजनीतिक रुपमा यो जातिको प्रतिनिधित्व उच्च तहमा हुन्छ,’ नेता गच्छदारले भने । उनले नाई संघ स्थापनामा पार्टीका पूर्वसभापति एवं लोकतान्त्रिक नेता गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै पार्टी विभिन्न गुट, उपगुटमा रुमलिरहेको बेला एकताको महाधिवेशन गरेर पार्टी नेतृत्वलाई सकारात्मक सन्देश दिन आग्रह गरे ।
रासस

Skip This
Skip This
Logo