कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार पनि बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार पनि बस्ने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार पनि बस्ने भएको छ ।

आज केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठक सकिएको र भोलि दिउँसो १ बजे पुनः बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकमा महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताबारे अहिलेसम्म भएको प्रगतिबारे छलफल भएको बताइएको छ ।

Skip This
Skip This
Logo