सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

गुण्डुस्थित डेरामै पुगेर मन्त्री खरेलले अध्यक्ष ओलीलाई भेटेका हुन् । निर्वाचनको वातावरण बनाउन सुझाव लिन उनी त्यहाँ पुगेका हुन् ।

मन्त्री खरेलले आजै बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए ।

Logo