नयाँदिल्ली

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका उपराष्ट्रपति वेँकैया नायडुसँग आज भेटवार्ता गर्नुभएको छ । "/>

प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका उपराष्ट्रपति वेँकैया नायडुसँग आज भेटवार्ता गर्नुभएको छ । 

मौलाना आजाद रोडस्थित उपराष्ट्रपतिको निवासमा प्रधानमन्त्री ओलीले सो शिष्टाचार भेटवार्ता गर्नुभएको हो । 

यसपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति भवनमा फर्केर त्यहाँका वरिष्ठ मन्त्रीहरुसँग भेटवार्तामा व्यस्त रहनुहुनेछ । 

Logo