रास्वपाको प्रस्ताव उज्यालो नेपाल पार्टीद्वारा अस्विकार, बाँकी संवाद गर्ने जिम्मेवारी अध्यक्षलाई

रास्वपाको प्रस्ताव उज्यालो नेपाल पार्टीद्वारा अस्विकार, बाँकी संवाद गर्ने जिम्मेवारी अध्यक्षलाई

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ ।

शनिबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्ने र एकताको प्रयासमा थप गृहकार्य गर्ने निर्णय गरेको हो ।

बैठकमा ऊर्जामन्त्री कुलमान घिसिङले रास्वपाले अघि सारेको सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई दिने प्रस्तावबारे ब्रिफिङ गरेका थिए । जसमा अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै एकताको बाँकी संवाद गर्ने जिम्मेवारी अध्यक्षलाई प्रदान गर्ने निर्णय सो पार्टीले गरेको हो ।

Skip This
Skip This
Logo