सुनचाँदीको मूल्य घट्यो, आज कतिमा भैरहेछ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा भैरहेछ त कारोबार ?

केन्द्रबिन्दु
60
Shares

काठमाडौँ। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ ।आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रू चार हजार ४७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार १०० र त्यति नै चाँदीको मोल रु चार हजार ५९० मा कारोबार भएको थियो ।

Skip This
Skip This
Logo