काठमाडौं । कोरिया जान नपाएको भन्दै इपिएस विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । बुधबार उनीहरूले युवाहरुको भविष्यमाथि खेलबाड गरेको भन्दै इपिएस कोरिया शाखा ग्वार्को ललितपुरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया