खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शनमा उत्रिएकाहरु (फोटो फिचर)

खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शनमा उत्रिएकाहरु (फोटो फिचर)

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । गैर न्यायिक सडक तथा खोलानदी, मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ । बिहीबार खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्दै उनीहरुले माइतीघरमा विरोध प्रर्दशन गरेका हुन् । साथै उनीहरुले खोलानदीको मापदण्ड खारेज गर्न समेत माग गरेका छन् ।

Logo