काठमाडौँ

सम्बन्धित कार्यदलले तयार गरेको प्रतिवेदन माथि छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । "/>

एकता संयोजन समितिको बैठक आज बस्दै

एकता संयोजन समितिको बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सम्बन्धित कार्यदलले तयार गरेको प्रतिवेदन माथि छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ ।

गत फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नो तर्फबाट प्रतिवेदन तयार गरेकाले त्यसलाई टुङ्गो लगाउन संयोजन समितिको बैठक बस्न लागेको केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिए ।

एकता संयोजन समितिले निर्णय गरेपछि आगामी वैशाख ९ गते भित्र एकता घोषणा गर्ने तयारी भएको छ । पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेलिनवाद राख्ने लगायत सातबुँदे प्रारम्भिक आधारमा दुई दलले गत फागुन ७ मा सहमति गरेका थिए ।
रासस

Skip This
Skip This
Logo