पूर्वराष्ट्रपति भण्डारीले अवलोकन गरिन् जेन–जी आन्दोलनबाट क्षतिग्रस्त सर्वोच्च अदालत

पूर्वराष्ट्रपति भण्डारीले अवलोकन गरिन् जेन–जी आन्दोलनबाट क्षतिग्रस्त सर्वोच्च अदालत

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएको सर्वोच्च अदालतको अवलोकन गरेकी छन्। शुक्रबारको अवलोकनमा भण्डारीले अदालतको क्षतिको वास्तविक स्थिति प्रत्यक्ष निरीक्षण गरिन्। यसअघि भदौ २३–२४ का दिन भएको जेन–जी आन्दोलनमा सर्वोच्च अदालतसहित सरकारी र निजी संरचनामा व्यापक क्षति पुगेको थियो।

पूर्वराष्ट्रपति भण्डारीको अवलोकनलाई न्यायिक संरचना पुनः सञ्चालनमा ल्याउने पूर्वतयारी र क्षतिपूर्ति कार्यमा सहयोग पु¥याउने कदमका रूपमा हेरिएको छ । विश्लेषकहरूका अनुसार, यस्तो उच्चस्तरीय निरीक्षणले आन्दोलनका क्रममा भएका क्षतिको जिम्मेवारी र सुधारको प्रक्रिया प्रत्यक्ष ट्र्याक गर्न मद्दत पु-याउने छ ।

Skip This
Skip This
Logo