प्रहरीले प्रधानमन्त्री निवास बालुवाटार घेर्न पुगेका मानवअधिकारवादीहरुलाई पक्राउ गरेको छ । निषेधित क्षेत्र तोडेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ । पक्राउ पर्नेहरुमा कृष्ण पहाडीसहित ३५ जना रहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया