कांग्रेस बैठक स-र्यो

कांग्रेस बैठक स-र्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहान ११ बजे बस्ने तय भएको सरेको छ ।

बैठक दिउँसो १ बजे बस्ने भएको काँग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा बैठकको समय मात्र परिवर्तन गरिएको उल्लेख गरिएको छ ।

Logo