काठमाडौं । भ्रष्टाचार आरोपमा मुछिएका सरकारी कर्मचारीको पासपोर्ट खारेज हुने भएको छ । भारत सरकारले भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीमाथि निगरानी राख्नुपर्ने भन्दै भ्रष्टाचारको आरोप लागेका कर्मचारीको पासपोर्ट खारेज गर्ने भएको हो । "/>

अब भ्रष्ट कर्मचारीको पासपोर्ट खारेज हुने !

अब भ्रष्ट कर्मचारीको पासपोर्ट खारेज हुने !

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । भ्रष्टाचार आरोपमा मुछिएका सरकारी कर्मचारीको पासपोर्ट खारेज हुने भएको छ । भारत सरकारले भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीमाथि निगरानी राख्नुपर्ने भन्दै भ्रष्टाचारको आरोप लागेका कर्मचारीको पासपोर्ट खारेज गर्ने भएको हो ।

साथै पासपोर्ट लिने तयारीमा रहेका तथा भ्रष्टाचार आरोप लागेका कर्मचारलाई पनि पासपोर्ट दिईने छैन् । उक्त आरोपमा सजाय भोगिरहेका वा आरोपमा मुछिएका कर्मचारीको लागि यो नियम लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सतर्कता विभागले यस्ता कर्मचारीलाई पासपोर्ट दिन अनुमति नदिने भएको हो । यस्ता आरोप लागेका कर्मचारीहरु मेडिकल इमरजेन्सी जस्ता कारणले विदेश भाग्न सक्ने भन्दै पासपोर्ट नदिने भएको हो । सरकारी सेवाका कर्मचारीले भारतीय पासपोर्ट लिन सतर्कता विभागको अनुमति लिनुपर्ने हुन्छ । एजेन्सी

 

Skip This
Skip This
Logo