यसरी नियन्त्रणमा लिइयो सिनामंगलको काठ गोदाममा भएको आगलागी [तस्बिरहरु]

यसरी नियन्त्रणमा लिइयो सिनामंगलको काठ गोदाममा भएको आगलागी [तस्बिरहरु]

केन्द्रबिन्दु
6
Shares

काठमाडौं सिनामंगलस्थित काठ गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ ।आगलागीपछि छेउछाउका घरमा पनि सल्किन थालेपछि नियन्त्रणका लागि दमकल परिचालन गरिएको थियो । आगो नियन्त्रणका लागि सुरक्षाकर्मी सक्रिय छन् भने आगलागीको कारण र क्षतिबारे अध्ययन भइरहेको छ ।

Logo