काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रिय सभा निर्वाचनका लागि ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली को निर्णयअनुसार रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारी उम्मेदवार बन्ने भएका छन्।
स्रोतका अनुसार राजनीतिक दलहरूबीच सहमति अनुसार कांग्रेस र एमालेले ७–७ सिट, नेपाली कम्युनिस्ट पार्टी ३ सिट, र जसपा नेपाल १ सिट पाउने गरी बाँडफाँट भएको छ।
हाल एमालेले ६ उम्मेदवार टुङ्गो लगाएको छ, तर एक उम्मेदवारको निर्णय अझै बाँकी छ।































प्रतिक्रिया