अहिले बेरोजगारको संख्या निरन्तर बढ्दो छ । दिनहुँ युवाहरु रोजगारीका लागि भौतारिरहेका छन् । यसरी रोजगारको अभावमा छटपटिइरहेको अवस्थामा आम्दानीको यस्तो स्रोत भेटियोस् कि घरमै बसीबसी पर्याप्त पैसा कमाउन सकियोस् । "/>

यी युवतीले घरमै बसीबसी लाखौं कमाउँछिन् ? यस्तो छ आइडिया

यी युवतीले घरमै बसीबसी लाखौं कमाउँछिन् ? यस्तो छ आइडिया

केन्द्रबिन्दु
0
Shares

अहिले बेरोजगारको संख्या निरन्तर बढ्दो छ । दिनहुँ युवाहरु रोजगारीका लागि भौतारिरहेका छन् । यसरी रोजगारको अभावमा छटपटिइरहेको अवस्थामा आम्दानीको यस्तो स्रोत भेटियोस् कि घरमै बसीबसी पर्याप्त पैसा कमाउन सकियोस् । तर, सपनामा पनि यस्तो संयोग जुर्दैन ।

तर एक युवतीलाई यस्तै संयोग जुु¥यो । उनी घरमै बसेर कमाउँछन् । त्यो पनि चानचुने कमाई होइन । उनको कमाई सुनेर तपाईको होश उड्न सक्छ । यी युवतीले करिब १३ लाख रुपैयाँ कमाई गर्छन् । यो एक महिनाको कमाई होइन । सात दिनको कमाई पनि होइन । एक दिनको कमाई हुँदै होइन । एक घण्टाको कमाई हो ।

कसरी कमाउँछन् ?

तपाईलाई पत्यार नलाग्न सक्छ यी युवतीले त्यती छोटो अवधीमा त्यती धेरै पैसा कसरी कमाउँछन् ? खासमा उनी अनलाइन भिडियो गेमबाट यति धेरै पैसा आर्जन गर्छिन् । उनको नाम चेल्सिया हो । उनी हरेक समय भिडियो गेम खेल्छिन् ।

उनले लाइभ स्ट्रिमिङमार्फत भिडियो गेम कसरी खेल्ने भनेर सिकाउँछन् । यस क्रममा विज्ञापन र स्पोन्सर पाउने गर्छिन् । त्यसैबाट उनको कमाई हुन्छ । यसका अलाव उनी लोक कल्याणका लागि च्यारिटी पनि चलाउँछिन् ।

Skip This
Skip This
Logo