काठमाडौं । मधेस प्रदेश सांसद रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् । तत्कालिन माओवादी केन्द्रबाट प्रदेश सांसद जितेका अन्सारीले पार्टी छाडेका हुन् ।
माधव नेपाल लगायतसँग मिलेर पार्टीको नाम बदलेको केही महिनापछि माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै मधेस सांसद रहबरले पार्टी छाडेका हुन् ।































प्रतिक्रिया